आहा ! तोरी फुलेर पहेँलै…..

म्याग्दीको बेनी नगरपालिका-१ नम्बर वडामा पर्ने रत्नेचौर गाउँमा फुलेको पहेँलपुर तोरी । पछिल्ला केही वर्षयता तोरीले भाइरल बनेपछि अहिले रत्नेचौर गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.