कर्णालीमा विकास बजेट खर्च निराशाजनक

काठमाडौँ- कर्णाली प्रदेश सरकारले यस आर्थिक बर्षमा आफुले छुट्याएको पुजिगत खर्च मुस्किलले ७ प्रतिशत खर्च गरेको छ । पुँजीगत खर्च ८० प्रतिशत पुर्‍याउने प्रदेश सरकारको लक्ष्य प्रगति न्युन भएपनि यो खर्च गत बर्षको भन्दा धेरै हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.