अनामनगरस्थित धोबीखोलामा कार खस्यो

काठमाडौं- आज विहान काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ । बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा परेको हो । विहान ६ बजेतिर कार धोबीखोलामा खसकेको प्रहरीले जनाएको छ । चालक भने सकुशल रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्