कुलमानलाई उर्जा मन्त्रालयले सोध्यो स्पष्टिकरण

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई  स्पष्टिकरण सोधेको छ ।

उर्जा मन्त्रालयले घिसिङलाई मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौता किन भङ्ग नगर्ने ? भनी स्पष्टिकरण सोधेको प्राधिकरणका एक उच्च अधिकारीले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

कार्यसम्पादन चित्त नबुझेको भन्दै उहाँलाई स्पष्टिकरण सोधिएको जनाइएको छ ।

यसअघि पनि घिसिङलाई  उर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.