काठमाडौँमा भूकम्पको धक्का, मानिसहरु घरबाहिर निस्किए
काठमाडौँ- काठमाडौँमा भूकम्प गएको छ ।
अहिले विहान करिव पौने ७ बजे काठमाडौँमा भूकम्प गएको हो ।
भूकम्पको धक्का निकै लामो समयसम्म गएपछि मानिसहरु हल्लाखल्ला गर्दै घरबाहिर निस्किएका छन ।
भूकम्पको म्याग्निच्युड र केन्द्रविन्दू भने थाहा भएको छैन ।।
प्रतिक्रिया राख्नुहोस्