रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

कास्की- जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ।

अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा  छाड्न आदेश  दिएकाे हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.