धरौटी बुझाएर रवि लामिछाने कास्कीबाट रिहा

जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने

काठमाडौं –  पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने अदालतले तोकेको धरौटी बुझाएर आजै रिहा हुनु भएको छ ।

कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफै उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.