समृद्ध राष्ट्र र लोकतन्त्रको सवलीकरणमा सार्वजनिक सेवा प्रसारण (लाइभ)
काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रि-लन्चिङ कार्यक्रम अन्तर्गत राजनीतिक वहस सुरु भएको छ । राजनीतिक बहसमा सत्तापक्ष नेकपा एमालेका मुख्य सचेतक महेश वर्तौला, नेपाली कंग्रेसका सांसद कमला पन्त, नेकपा माओबादी केन्द्रका सांसद देवेन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र जनता समाजवादी पार्टीका सांसद रन्जु झा सहभागी हुनुनहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्