मर्स्याङ्दी किनारको ताल गाउँ- फोटो फिचर

मनाङ- मनाङ नासो गाउँपालिका १ ताल गाउँ जुन मनाङ जिल्लाको आँगनकाे रूपमा चिनिन्छ । यस गाउँ अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको थकान मार्ने स्थान पनि हो ।६६ घरधुरी रहेको यस गाउँमा गुरुङ जातिको बाहुल्यता रहेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्