एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं –  नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।

आज दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने गरी  बैठक बोलाईएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

हिउँदे अधिवेशनअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बोलाईएको प्रमुख सचेतक बर्तौलाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.