लामिछानेद्वारा सभामुखसमक्ष सांसद पद निलम्बन फुकुवाको निवेदन पेश

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिनु भएको छ ।

आफना दलका सासंद सहित सभामुखको कार्यकक्षमा पुगेर उहाँले सांसद पद निलम्बन फुकुवाको निवेदन दिनु भएको हो ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी पछि गत पुस ८ गते लामिछाने सांसदबाट निलम्बित हुनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.