पछिल्लो पाँच महिनाकै उच्च कारोबार, नेप्से परिसूचक २७२७ नाघ्यो

काठमाडौँ- साताको पहिलो दिन आज नेप्से परिसूचक उच्च अंकले बढेको छ।
नेप्से करिव ७० अंकले बढेर २७२७ विन्दु भन्दा माथि पुगेर बन्द भएको हो । आज १२ अर्ब ९५ करोडको सेयर कारोबार भएको छ।
यो कारोवार गत पाँच महिनायताकै उच्च सेयर कारोबार हो ।
गत भदौ १८ गते १३ अर्ब ५७ करोडको सेयर किनबेच भएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्