पूर्व गृहमन्त्री लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ।

चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेलाई सो धरौटी रकम लिएर रिहा गर्न आदेश भएको सो पार्टीका सांसद हरि ढकालले जानकारी दिनुभयो ।

अहिले धरौटी बापतको रकम जुटाउने तयारी भैरहेको र सो रकम बराबरको बैंक ग्यारेण्टी बुझाउने तयारी भएको सांसद ढकालले बताउनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.