मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका वडा नं.- ०८ डुम्रीकोटस्थित सिद्दार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वालिङमोडबाट भकुण्डेतर्फ आँउदै गरेको ग.१ ख. ९४७२ नं. को ट्रकलाई लु. ६९ प. ८०६७ नं. को मोटरसाईकलले ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको हो ।

दुर्घटनाको क्रममा ट्रकको बीचमा मोटरसाईकल पसी मोटरसाईकलको पछाडी सवार जिल्ला स्याङ्जा बिरूवा गाउँपालिका वडा नं.-०७ घर भई हाल वालिङ नगरपालिका वडा नं. -०९ क्याम्पसरोड बस्ने बर्ष १६ को सुशिल गुरूङ घाईते भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.