फर्निचरमा आगलागी, सामान जलेर नष्ट

भक्तपुर –  भक्तपुरको फैढोकामा आगलागी भएको छ ।

आज बिहान भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ९ फैढोका स्थित कृष्णप्रसाद सापकोटाको जनता समिल तथा ढोका उद्योगमा करेन्ट सर्ट भई आगलागी हुँदा त्यहाँ रहेका सामाग्री र काठ जली नष्ट भएको छ ।

क्षति यकिन विवरण आउन बाँकी रहेको र आगो जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको दमकले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.