चुरेन हिमश्रृङ्खलाको मनोरम दृश्य !

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका-४, मुदीको खिबाङ गाउँबाट देखिएको चुरेन हिमालको मनोरम दृश्य ।
खिबाङ गाउँदेखि चुरेन हिमालसँगै गुर्जा, पुथा, मानापाथीलगायत हिमालहरुसमेत देखिन्छन् । धवलागिरि गाउँपालिका-१, गुर्जामा; गुर्जा, गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल रहेका छन् ।
मुदीमा धौलागिरि प्रथमदेखि छैटौँसम्मका धौलागिरि हिमालका चुचुरा रहेका छन भने, यहाँ मानापाथी हिमाल पनि पर्दछ ।।
प्रतिक्रिया राख्नुहोस्