परराष्ट्रमन्त्री राणा भोलि जेनेभा प्रस्थान गर्नुहुने

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जेनेभा भोलि जाने प्रस्थान गर्नु हुने भएको छ  ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञाप्ति मार्फत संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ५८ औं उच्चस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री राणा त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार फेब्रुअरी २४ बाट २६ सम्म बैठक हुनेछ । बैठकमा मन्त्री राणाको सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.