काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राति करिव २:५३ तिर भूकम्प गएको हो ।
भूकम्प गएपछि मानिसहरु केहीबेर होहल्ला गरेका थिए । थप विवरण आउन वाँकी छ ।।

प्रतिक्रिया राख्नुहोस्