मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा जारी बैठकमा मन्त्रालयहरुका नियमित एजेण्डाका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.