प्रधानमन्त्रीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशको भ्रमणको गर्दैहुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले आजै सुदूरपश्चिम प्रदेशसभालाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले गत साता कर्णाली सभालाई सम्बोधन गर्नुभएको थियो ।

यसैगरी प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरिसक्नु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.