एमाले सचिवालय बैठक जारी

काठमाडौं –  नेकपा (एमाले) सचिवालय बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो ।

बैठकले समसामयिक राजनीतिक विषय र पार्टी संगठनात्मक कामका विभिन्न विषयमा निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.