कमला नदीको पुल पुनः निर्माण गरिँदै

सिराहा – हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिराहालाई जोड्ने कमला नदीको पुल करिब चार वर्षअघि निर्माण सम्पन्न भए पनि सञ्चालनमा नआउँदै भासिएपछि पुनः निर्माण गरिँदै ।

पुल सञ्चालनमा नआउँदा सिराहा र सप्तरी जिल्लाका सर्वसाधारणलाई मधेस प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न कठिनाइ भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.