विद्युत प्राधिकरणमा शाक्य र नेप्सेमा लुइँटेल नियुक्त

काठमाडौँ- सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयगरेसँगै आजै मन्त्रिपरिषदको बैठकले शाक्यलाई नियुक्त गरेको हो ।

यसैगरी, सरकारले नेपाल स्टक एक्चेन्ज लिमिटेडको सिइओमा नारद लुइँटेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

आजको बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति पनि बनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.