५८ अंकले घट्यो नेप्से

काठमाडौँ- सेयर बजार आज उच्च अंकले घटेको छ ।
हिजोको तुलनामा नेप्से परिसूचक ५८.०५ अंक अर्थात २.१९ प्रतिशतले घटेको हो ।
आजको गिरावटसँगै नेप्से २५८२ अंकमा झरेको छ ।
आज ५ अर्ब १८ करोडको रुपैयाँ बराबरको कारोबार भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्