सत्तारूढ दलहरूको बैठक बालुवाटारमा सुरू

काठमाडौँ- सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सरकारका कामकारवाहीलाई थप प्रभावकारी बनाउने विषयका साथै समासामयीक राजनीति विषयमा छलफल हुने भइरहेको बताइएको छ ।

बैठकमा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र प्रधामन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली,लोसपाअध्यक्ष महन्थ ठाकुर जसपा नेता राजेन्द्र श्रे्ष्ठ लगायका नेताहरु सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.