विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा पदभार ग्रहण

काठमाडौं–  नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदभार ग्रहण  गर्नु भएको छ ।

शक्यले आज साँझ रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्नु भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.