मिर्चैया कमला कञ्चनपुर सर्भिस लाइनको काम तीव्र

सिराहा – बषौदेखिको प्रयास पश्चात् मिर्चैया कमला कञ्चनपुर सर्भिस लाइन सडक निर्माणको कामले तीव्रता पाएको छ ।
सडक नबन्दा सडकको धुलो धुवाले बषौदेखि मिर्चैया नगरका स्थानीय बासिन्दाको व्यापार व्यवसाय र स्वास्थ्यमा समेत असर गरेको थियो ।
सडक निर्माणको कामले तीव्रता पाएपछि स्थानीयले खुसी व्यक्त गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्