कुलमानको रिटमाथि सुनुवाइ सुरु,शाक्यको रिट पनि सोहि इजलासमा

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी निर्देशक फुलमान बलले आफुलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गर्नु भएको रिटमाथि सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा सुनुवाइ सुरु भएको हो । सोही इजलासमै प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गर्नु भएको रिटमाथि पनि सुनुवाइ गर्दै छ ।
प्रतिक्रिया राख्नुहोस्