सभामुख- प्रमुख सचेतकहरूको छलफल निश्कर्ष विहीन,संसद बैठक सर्‍यो

काठमाडौँ- आज ११ बजे  बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सुचना टास गरी  केहि समय पर सरेको छ ।

सभामुख देवराज घिमिरेको पहलमा  संसद् भवन नयाँ वानेश्वरमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफल निश्कर्ष विहीन  बैठक १ : १५ का लागि सारिएको छ ।

विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई बरखास्तिका सम्बन्धमा प्रधानमन्त्रीको जवाफल माग्दै प्रतिपक्षिदलहरुले बैठक अवरुद्ध गर्दै आएका छन् । सत्तापक्ष दलहरुले भने सम्बन्धित मन्त्रीले जवाफ दिन सक्ने प्रधानमन्त्रीले जवाफ दिनु नपर्ने बताउँदै आएका छन् र

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.