मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौँ- प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्को आकस्मिक  बैठक बोलाउनु भएको छ ।  विकसित घटनक्रमलाई लिएर आज बेलुका ८ बजेका लागि मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.