हिंसा भड्काएको आरोपमा दुर्गा प्रसाइँलाई पक्राउ गर्न आदेश

काठमाडौँ –  राजावादीको प्रदर्शनका क्रममा काठमाडौँमा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश दिएको छ।

प्रसाइँलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिनुभएको छ ।

प्रहरीले आन्दोलनअघि प्रसाइँले हिंसा भड्काउने योजना बनाएको भिडिओ फेला पारेपछि उनलाई पक्राउ गर्न लागिएको हो प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.