गणतन्त्र पक्षधर दलहरुको बैठक बस्दै

काठमाडौँ- गणतन्त्र पक्षधर दलहरुको बैठक बस्दै छ । प्रधानमन्त्री एवम् नकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा बैठक आज साझ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवमा बस्ने लागेको हो ।

संसदमा प्रतिनिधित्व गर्ने गणतन्त्रपक्षधर सवै दलहरुलाई बैठकम बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौ तीनकुनेमा भएको हिसात्मक घटनामा पूर्वराजा ज्ञनेन्द्र शाहको हात रहेको भन्दै सरकारले उनिमाथी तत्काल कारवाही गर्नुपर्ने माग गणतन्त्र पक्षधरहरुको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.