काठमाडौँ जिल्ला अदालतद्वारा मिश्र र जबरा सहित ४१ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ-  गत शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरुको प्रदर्शनको क्रममा हिस्सात्मक गतिविधि गरेको आरोपममा पक्राउ परेका ४१ जनाको लाइ थप पाँच दिन हिरासतमा राख्न अदालतले म्याद थप गरिएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित ४१ जानालाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरिदिएको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी अपीलराज बोहोराले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.