सांसद पद निलम्बन फुकुवाका लागि लामिछानेले भेटे सभामुख

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।

पार्टीका अन्य नेताहरू सहित सभामुखको कार्यालय सिंहदरबार पुगी लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गर्नुभएको हो ।

एक महिना अघि पनि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.