घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आजको कारोबार ?

काठमाडौँ –  सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।

आज चाँदी  १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोलामा २ हजार २० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।हिजो चाँदी २ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.