कुलमान र हितेन्द्रको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ नसकिएपछि आज पनि मुद्दा हेर्दा हेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ  ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.