विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँमा शिक्षकहरूको प्रदर्शन

काठमाडौँ – विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले प्रदर्शन गरेका छन् ।
बुधवार काठमाडौँको माइतीघर देखी बानेश्वरसम्म शिक्षकहरूले प्रदर्शन गरेका हुन् । शिक्षक महासङ्घको आयोजनामा भएको प्रदर्शनमा काठमाडौँका विभिन्न स्थानबाट निस्किएको र्याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको हो ।
प्रतिक्रिया राख्नुहोस्