मकवानपुरमा सुमो दुर्घटना,तीन जना गम्भिर घाइते

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका – २ बतासेमा सुमो दुर्घटना भएको छ । रौतहट गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ५४८५ नम्बरको सुमो भीमफेदी–कुलेखानी–सिस्नेरी–का
प्रहरीका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छ्न ।घाइतेहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । ३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्