त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

काठमाडौँ –  त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार गोविन्द कोइराला निर्वाचित हुनुभएको छ।

उहाँले १२१५ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, अध्यक्ष पदमै नेविसंघबाट निष्कासित स्वतन्त्रबाट उठेका सगर न्यौपानेले ६८३ले मत पाउँदा अनेरास्ववियुका प्रमित विष्टले ४३१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.