राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री सिंहको भेट

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गर्नुभएको छ । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार भएको हो ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.