जाजरकोट केन्द्र विन्दु रहेर ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ – जाजरकोट केन्द्रविन्दु गरेर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर १० मिनेट जाँदा  जाजरकोट केन्द्र गरेर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.