चैते दसैँमा गोरखकाली मन्दिरमा दर्शनार्थीको घुइँचो

गोरखा – चैते दसैँका अवसरमा गोरखाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्वको गोरखकाली मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ ।

कालिका मन्दिर तथा गोरखाकाली मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजन बिहानैदेखि लाइनबद्ध छन् । मन्दिरमा एकैदिन साँनदरमा भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको उहाँको भनाइ छ भूकम्पले क्षति पु¥याएको मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै गर्त ैनतवष्स दर्शनार्थीकोसङ्ख् या बढेको उहँको अनुमान छ।

मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौँ, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आएको मालिाबाट भक्तजन आएको मालिूरखालिकू शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो चैत्राष्टमी र चैतेदसैँमा कालिका मन्दिरमा विशे यदि पूजाआजा हुन्छ। कालिका मन्दिरमा बोका, राँगा, कुखुरालगायतका बलि चढाउने परम्परा समेत छ ।

मन्दिरमा पशबलिका लागि मात्र आज एक सय ६५ वटा कुपन वितरण भइसकेको प्रमुख पाठकले जानकारी दिनुभयो । कालिका मन्दिरसँंगै रहेको प्रसिद्ध गोरखनाथ मन्दिर नाथ सम्प्रदायका सिद्धयोगीको रूपमा लिइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.