दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन बैशाख १ गतेबाट राति पनि सडक बन्द गरिने

पश्चिम नवलपरासी- कामलाईतिव्रता दिन नारायणगढ बुटवल सडक अन्तरगत दाउन्ने खण्ड रातको समयमा बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको क्रममा जीर्णबनेको सडकमा दैनिक मालवाहक सवारी साधन बिग्रिएर लामो जाम हुने गरेको छ।
वर्षायाम अगावै दाउन्ने यदिेत्रमा काम नसके समस्याहुने अवस्थालाई मध्यनजर गर्दे मर्मतका लागी तिन दिन दिउसो र पहाड काट्नका केही निश्चित समयका लागि सवारी आवागमन बन्द गर्ने निर्णय भएको जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती यादवले जानकारी दिनुभयो।
बैशाख एक गते बाट १५ गते सम्म राति ११ देखि बिहान ५ बजेसम्म आकस्मिक बाहेककासवारीसाधनसञ्चालनमा रोक लगाइएको छ उदाहरणे यही चैत्र २७ देखि ३१ गते सम्म खाल्डाखुल्डी पुर्नका लागी दिउसो ११ देखि ३ बजे सम्म सडक बन्द गर्नेनिर्णय भएको यादवले बताउनुभयो।
आज पूर्वी र पश्चिम नवलपरासीका जिल्ला समन्वय समिति प्रमुख, सडक क्षेत्रका स्थानीय तहका प्रमुख, सुरक्षा निकाय, ठेकेदार पक्ष बिच आन्के दाके दा सवारी चापका कारण सडक विस्तारको काममा असर परेको निष्कर्ष निकाल्दै सडक बन्द गर्ने निर्णयगरेको हो ।
सडक विाकरताके ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले यसअघिनै सडक बन्द नगरी लक्ष्यअनुरूप काम गर्न नसकिने बताउँदै आएको थियो । पश्चिम नवलपरासीको बर्दघाट देखि पूर्वी नवलपरासीको दुम्किबास सम्म १८ किलोमिटर सडक जीर्ण छ ।
प्रतिक्रिया राख्नुहोस्