धिमे बाजा प्रतियोगिता

भक्तपुर – मध्यपुरठिमी नगरपालिकाको आयोजनामा भुलाङ्खेलमा धिमे बाजा प्रतियोगिताको आयोजना भएको छ । प्रतियोगितामा उपत्यकाका २२ वटा धिमे खलको सहभागिता रहेको छ ।
कला र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई विभिन्न बाजाहरूको मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा मध्यपुरको भुलाङ्खेलमा धिमे बाजा प्रतियोगिताको आयोजना भएको छ।
प्रतियोगितामा उपत्यकाका २२ वटा धिमे खलको सहभागिता रहेको छ। कला र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई विभिन्न बाजाहरूको पुस्तान्तरण गर्नको लागि यस्तो खालको प्रतियोगिताहरू आयोजना गरेको मोटीपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार द्वितीय हुने टिमलाई २५ हजार तृतीय हुनेलाई १५ सान्त्वनाले रु. १०,००० पुरस्कार साथै ट्रफी हात पार्नेछन् । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार द्वितीय हुने टिमलाई २५ हजार तृतीय हुनेलाई १५ हजार र सान्त्वना हुनेले रु. १०,००० पुरस्कार साथै ट्रफी हात पार्ने छन् ।






प्रतिक्रिया राख्नुहोस्