आन्दोलनरत शिक्षकहरुलाई तीन दिन भित्र काममा फर्कन सर्वोच्चको आदेश (फैसलासहित)

जायज माग पूरा गर्न सरकारलाई पनि आदेश

काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ ।

रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको अदालतका सह-रजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिनुभयो ।

अदालतको आदेश प्राप्त भएपछि तीनदिने अवधि शुरु हुने र भोलि सम्बन्धित पक्षकोमा आदेश पुग्ने पनि सहरजिष्ट्रार कुइँकेलले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.