राष्ट्रपति पौडेलले संघीय सदनको संयुक्त बैठकलाई बैशाख १९ गते सम्बोधन गर्नुहुने

काठमाडौँ- राष्ट्रपति राम चन्द्र पौडेलले यही बैशाख १९ गते स‌ंघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवाराज घिमिरेले बैशाख १९ गते ३ बजे संघीय सदनको सम्युक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनु भयो ।

सोही दिन राष्ट्रपति पौडेलले सरकारका तर्फबाट सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को  नीति  तथा कार्यक्रम संघीय सदनको संयुक्त बैठमा  प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.