सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

काठमाडौँ- सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा आज भएको बार्तामा शिक्षकहरुले उठाउँदै आएका माग संवोधनका विषयमा सहमति बनेको मन्त्रालयमा रहनु भएका हाम्रा सहकर्मी शालिक सुवेदीले जानकारी दिनु भएको छ ।

शिक्षकका मागहरुलाइ पहिलो चरण र दोस्रो चरणमा गरी सम्बोधन गरिने छ । पहिलो चरणमा सम्बोधन गर्ने मागहरुलाई  आजै मन्त्रीपरिषद बैठकबाट निर्णय गरिएसँगै शिक्षकहरुले जारी आन्दोलन स्थगनको घोषणा गर्ने बताइएको छ । मन्त्रीपरिषदको बैठक भर्खरै सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.