मिर्चैयामा बाढीमा फसेका एक वृद्ध आमाको स्थानीय द्वारा सकुशल उद्धार

सिरहा- बतहा खोलामा आएको बाढीमा फसेका मिर्चैया नगरपालिका–५ का ६० वर्षीय रामदुलारी ठाकुर वृद्धि आमालाई स्थानीय द्वारा आज सकुशल उद्धार गरेको हो ।
खेतमा भएको बाली हेर्न जाने क्रममा खोलाको बिच भागमा पुगेपछि अचानक आएको बाढीमा आमा रामदुलारी फसेका थिए । इलाका प्रहरी कार्यालय मिर्चैया अनुसार खबर पाउनासाथ तुरुन्तै प्रहरी पनि घटनास्थलमा पुगिएको थिए करिब दुई घण्टाको पछि पानी बहाव कम हुन थालेपछि स्थानीय कै सहयोगमा उहाँलाई सकुशल उद्धार गरिएको हो।






प्रतिक्रिया राख्नुहोस्