अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएकोले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको उल्लेख गर्नुभएको छ ।
पछिल्ला १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको र यस अवधिमा दुई खर्ब १८ अर्ब रुपैँयाको निर्यात भएको भन्दै अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।।
प्रतिक्रिया राख्नुहोस्