दुई वर्षभित्र चामलमा आत्मनिर्भर

काठमाडौं-   सरकारले दुई वर्षभित्र मुलुकलाई चामलमा आत्मनिर्भर हुने याेजना ल्याएको छ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ बजेट सार्वजनिक गर्दै यस्ताे बताउनुभएको हो।

उहाँले चैते धानको उत्पादनलाई वृद्धि गरी दुई वर्षमा चामलमा आत्मनिर्भर हुने योजना सार्वजनिक गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.